Above Article Ad
  • धनगढीको बाल आधारभूत विद्यालयमा चार विद्यार्थीका लागि तीन शिक्षक

    Above Article Content Ad
  • कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१४ को खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि चार जना मात्र विद्यार्थी भर्ना भएका छन्।बालविकासदेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा कक्षा १ मा दुई जना र कक्षा ३ मा पनि दुई जना मात्र छात्र भर्ना भएको विद्यालयमा प्रधानाध्यापक रासबहादुर बुढाले बताए।

    बाँकी कक्षामा भने विद्यार्थी भर्नादर शून्य रहेको प्रधानाध्यापक बुढाले बताएका छन। गत चैत महिनादेखि शिक्षक आन्दोलनका कारण अब विद्यालय खुल्दैनन् भन्ने गाउँमा हल्ला चलेका कारण विद्यार्थी भर्ना हुन नआएको प्रधानाध्यापक बुढाले बताए। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला शिक्षक आन्दोलन भयो, लामो समय विद्यालय बन्द भए, सबै विद्यार्थी निजी विद्यालयमा भर्ना हुन गए। अब स्थानीय सरकारले जस्तो निर्णय गर्छ त्यही मान्न तयार छौँ।’

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6