Above Article Ad
  • आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

    Above Article Content Ad
  • काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

    शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो। आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो। बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ। प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6