Above Article Ad
  • कैलालीमा महिलामाथि करणी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीमा महिलामाथि बलात्कार गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगाैरा रहेकाे प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयकाअनुसार डगाैरालाई शनिबार पक्राउ गरिएको हाे ।

    Article inline ad #2

    डगाैरा भजनीकै स्थानीय महिलाबाट सापटी वापत लिएकाे पैँसा फिर्ता गर्न भन्दै गएराति १० बजेतिर उनकाे घर पुगेका थिए ।

    घरभित्र प्रवेश गरि काेठा बन्द गरेर आफूमाथि ती युवकले बलात्कार गरेकाे आराेप महिलाले लगाएकी छन् । उनलाई
    नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6