Above Article Ad
  • पुनर्वासको एसपिएल एकेडेमीमा बिद्यालय स्तरीय भलिबल प्रतियोगिता

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीले बिद्यालयको वार्षिकोत्सवको अjसरमा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

    शनिबारबाट सुरु हुने बिद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा पुनर्वास नगरपालिका भित्रका निजि तथा सामुदायिक बिद्यालयबाट छात्रा तर्फ १० टिम र छात्र तर्फ १६ टिमको सहभागिता रहेको प्रिन्सिपल खगेन्द्र जोशीले जानकारी दिए ।

    Article inline ad #1
  • विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० हजार ,द्धितिय हुने टिमलाई ८ हजार र तृतिय हुने टिमलाई ५ हजार पुरस्कार रहेको छ । भने टिम दर्ता निःशुल्क राखिएको प्रिन्सिपल जोशीले बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6