![](https://biswokhoj.com/wp-content/uploads/2023/08/Shree-airlines12-768x284_20230808204604.jpg)
धनगढीका लागि उडेको श्रीएयर लाईन्सको प्लेन भैरहवा पुग्यो
Above Article Content Ad
कैलाली।कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा पुगेको हो ।
काठमाडौबाट ६ः ४५ बजे धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज धनगढी अवतरण गर्न सकेन । नेपालगन्ज प्रयास गर्दा समेत नसकेपछि भैरहवा ल्याण्ड भएको छ ।
Article inline ad #1
हाम्रोमा भिजिविलिटी नि छ । तर, भारी वर्षामा एयरलाईन्सले उडान भर्न सक्दैन । त्यसैले भैरहवा ल्याण्ड भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad