
पुनर्वास–५ मा नेपाली सेनाको जागिर छाडेका थापाको राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी
Above Article Content Ad
पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुनर्वास–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवार पदमा युवा किसन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
Article inline ad #1
निर्वाचन अधिकृतको कार्यालय पुनर्वासमा बैशाख ११ गते वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
युवा उम्मेदवार थापा नेपाली सेनाको जागिर छाडेर समाज सुधारका लागि लाग्नुपर्ने भन्दै राजनितिमा होमिन पुगेका युवा हुन् ।
Article inline ad #2
उनले अन्य दललाई जनताले पटक पटक जिताउँदा पनि देशमा भईरहेको चरम भ्रष्टचारले सिमा नाघेको अवस्थामा देशलाई राप्रपाको आवश्यक्ता आईपरेको बताए ।
उम्मेदवार थापाले वडाबासीबाट यसपटक राप्रपामा मत आउने ठुलो अपेक्षा रहेको बताए ।
देशभर जनतामा देखिएको लहरले यसपटक राप्रपाले पनि स्थानिय तहका थुप्रै स्थानमा आउने सम्भावना बढि देखिन्छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
2
+1
Below Article Content Ad