Above Article Ad
  • पुनर्वास–५ मा नेपाली सेनाको जागिर छाडेका थापाको राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी

    Above Article Content Ad
  • पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुनर्वास–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवार पदमा युवा किसन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

     

    Article inline ad #1
  • निर्वाचन अधिकृतको कार्यालय पुनर्वासमा बैशाख ११ गते वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
    युवा उम्मेदवार थापा नेपाली सेनाको जागिर छाडेर समाज सुधारका लागि लाग्नुपर्ने भन्दै राजनितिमा होमिन पुगेका युवा हुन् ।

    Article inline ad #2
  • उनले अन्य दललाई जनताले पटक पटक जिताउँदा पनि देशमा भईरहेको चरम भ्रष्टचारले सिमा नाघेको अवस्थामा देशलाई राप्रपाको आवश्यक्ता आईपरेको बताए ।

    उम्मेदवार थापाले वडाबासीबाट यसपटक राप्रपामा मत आउने ठुलो अपेक्षा रहेको बताए ।
    देशभर जनतामा देखिएको लहरले यसपटक राप्रपाले पनि स्थानिय तहका थुप्रै स्थानमा आउने सम्भावना बढि देखिन्छ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button