Above Article Ad
  • भारतीय युवकको प्रेम र जागिरको प्रलोभनमा भारत जाँदै गरेकी कैलालीकी युवती त्रिनगरबाट उद्धार

    Above Article Content Ad
  • कैलालीको घोडाघोडीकी अन्दाजी २२ वर्षीया युवतीलाई भारत गइरहेको अवस्थामा गौरीफन्टा नाकास्थित त्रिनगरबाट उद्दार गरिएको छ । माइती नेपाल र शान्ती पुनःस्थापना गृहले ती युवतीलाई उद्दार गरेर परिवारको जिम्मा लगाएको छ ।

    उनी काठमाडौँमा जागिर गर्दै आएकी थिइन् । सामाजिक सञ्जालबाट भारतीय युवकसँग प्रेम सम्बन्धमा परेकी थिइन् । भारतीयले राम्रो जागिर लगाइदिने प्रलोभन दिएर बोलाएपछि उनी एक्लै भारत जादै थिइन् ।

    Article inline ad #1
  • परिवारलाई समेत थाहा नदिएर भारत गइरहेकी उनलाई सीमा क्षेत्रमा सोधपुछका क्रममा प्रलोभनमा परेर उनी भारत गइरहेको खुलेको थियो ।

    Article inline ad #2

    त्यसपछि माइती नेपाल र शान्ति पुुनःस्थापना गृहले उनको उद्दार गरेर परिवारको जिम्मा लगाएको होे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6