
धनगढीमा नोभाको आईसीयू बन्द
Above Article Content Ad
धनगढी – धनगढीस्थित नोभा हस्पिटलले मापदण्डविपरीत सञ्चालन गर्दै आएको आईसीयू सेवा बन्द गरेको छ।
स्वास्थ्य कार्यालय कैलालीले हालै गरेको अनुगमन तथा निरीक्षणका क्रममा आईसीयू सेवा मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि सेवा बन्द गर्न निर्देशन दिएको थियो।
Article inline ad #1
कार्यालयको निर्देशनपछि हस्पिटलले आईसीयू सेवा बन्द गरिएको जानकारीसहितको पत्र स्वास्थ्य कार्यालयमा पठाएको छ। स्वास्थ्य कार्यालय कैलालीले पछिल्लो समय निजी स्वास्थ्य संस्थाको अनुगमनलाई कडाइ गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















