Above Article Ad
  • ब्रेक फेल भएर सुमो दुर्घटना

    Above Article Content Ad
  • सिन्धुली –फर्पुबाट मन्थली आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका छतिउने लहर्नीमा दुर्घटना भएको छ

    आज बिहान ६६२३ नम्बरको सुमो ब्रेक फेल भई सडकबाट खोल्सामा खसेको थियो ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल राउतका अनुसार सुमोमा चालकसहित २ जना सवार थिए । उनीहरू सकुशल छन् ।

     

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6