
चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ
Above Article Content Ad
डोटी-चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डोटीको मिति २०८१ असोज १३ गतेको फैसलाले चोरी मुद्दामा २१ दिन कैद सजाय तोकिएपछि फरार रहेका सायल गाउँपालिका–३ सैना गाउँ बस्ने ४० वर्षीय खड्कबहादुर बोगटी पक्राउ परेका हुन्।
Article inline ad #1
बोगटीलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























