Above Article Ad
  • कंचनपुरमा बामगठबन्धनकै विरुद्धमा नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि सायरको उम्मेदवारी

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा बामगठबन्धनकै विरुद्धमा नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि जगत सायरले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

    आईतबार मुसलधारे वर्षामै भिजेर निर्वाचन अधिकृतको कार्यालय बेलौरीमा दिउँसो ४ बजेर ५४ मिनेटमा प्रतिनिधि सभा सदस्यमा सायरले उम्मेदवारी दर्ता गरेका हुन् ।

    Article inline ad #1
  • उम्मेदवारी दर्ता गरेका सायरले पुर्वमन्त्री तथा बामगठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार बीना मगरलाई हराउन आफुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button