
निर्मला पन्त हत्याकाण्ड : एसएसपी पंगेनी नेतृत्वको समिति कञ्चनपुर पुगेर फर्कियो
Above Article Content Ad
कञ्चनपुर-निर्मला पन्तको हत्या भएको ८ वर्ष पुग्न लाग्दा हत्यारा पत्ता लगाउन एसएसपी कृष्ण पंगेनी नेतृत्वको १५ सदस्यीय समितिले अनुसन्धान अघि बढाएको छ। समितिको टोली यसै साता कञ्चनपुर पुगेर काठमाडौं फर्किएको छ।
यसअघि १२३ भन्दा बढी संदिग्धको डीएनए परीक्षण गरिए पनि ‘म्याच’ हुन सकेको छैन। अहिले प्रहरीले डीएनएसँगै मानव सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार समितिले नतिजा आउने गरी अनुसन्धान अघि बढाइरहेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















