Above Article Ad
  • धनगढीमा १०० मिलिग्राम खैरो हेरोइनसहित युवक पक्राउ

    Above Article Content Ad
  • धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चौराहाबाट खैरो हेरोइन जस्तो देखिने १०० मिलिग्राम धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

    सोमबार साँझ अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा धनगढी–३ निवासी २२ वर्षीय अबिशेक शर्माको साथबाट उक्त पदार्थ फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6