Above Article Ad
  • बाजुराको कर्णाली नदी पारिको भिरमा अड्किएका ८ जनाको सकुशल उद्धार

    Above Article Content Ad
  • बाजुराः बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी पारिको भिरमा अड्किएका ८ जनाको सकुशल उद्धार गरिएको छ।

    गत आइतवार उनीहरू स्वामिकार्तिक खापर गाउँपालिका–२ फयालगाउँका पुसे भण्डारीको खोजी गर्नका लागि कर्णाली नदी पारीको भिरमा जाने बेला अड्किएका थिए। आज बिहान करिब ११ बजेतिर प्रहरी र स्थानीयहरूले कर्णाली पारीको भिरमा अड्किएका आठ जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6