
दार्चुला र बैतडीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध
Above Article Content Ad
धनगढी- अविरल वर्षापछि दार्चुला र बैतडीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
दार्चुुलाको मालिकार्जुुन गाउँपालिका–४ को दुई ठाउँ र बैतडीको गोकुलेश्वर–लटिनाथ सडकखण्डको एक ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Article inline ad #1
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तीन वटै ठाउँमा मंगलबार बिहान पहिरो खसेको हो। पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैन्। स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad

























