Above Article Ad
  • कीर्तिपुरमा त्रिवि क्रिकेट मैदानमा पूजाआजासहित प्यारापिट निर्माणको काम सुरु

    Above Article Content Ad
  • काठमाडौं — काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको छ ।

    मंगलबार पूजाआजा गरी निर्माण सामग्रीहरू तयार गरिएको छ भने बुधबारदेखि पूर्णरूपमा काम सुरु हुने जनाइएको छ ।निर्माणको काममा संलग्न व्यक्तिका अनुसार आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरिएको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू बनाइने उनले जनाए ।

    Article inline ad #1
  • प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।

    Article inline ad #2

    त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by