
कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु
Above Article Content Ad
धनगढी –कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– २ मिलनचोक बस्ने ३१ वर्षीय गोपाल साउदको मृत्यु भएको हो ।
उनी आफ्नै तीन तले घरको घतबाट लडेर गम्भीर घाइते भएका थिए ।माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















