Above Article Ad
  • पुर्नवासबाट तस्करीको सामानसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुर्नवासबाट तस्करी समान सहित भारतीय नागरिक्लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आइतबार पुर्नवास नगरपालिका – ८ कंकड सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करी गरि ल्याइएका समान दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

    Article inline ad #1
  • भारतीय नम्बर प्लेट 31 N 0233  र UP 31 AJ 4268 का मोटरसाइकलमा भन्सार छली गरि अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ पेटी टायल र १ कार्टुन नमकिन नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    Article inline ad #2

    सशस्त्र प्रहरीका अनुसार उक्त समान सहित नियन्त्रणमा लिएका भारतीय नागरिक जिल्ला लखिमपुर खिरी कृष्णनगर पलिया बस्ने ३६ वर्षीय सुनिल गुप्ता र जिल्ला लखिमपुर खिरी सम्पूर्णानगर बस्ने १९ वर्षीय बिवेक कुमार रहेका छन ।

    मोटरसाइकल सहित बरामद गरिएको२ लाख २१ हजार मूल्य बराबरका समान सङ्गै भारतिय नागरिकलाई कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6