Above Article Ad
  • भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु तातो हावाको लहरका कारण १६ जनाको मृत्यु

    Above Article Content Ad
  • शनिबार मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए ।

    त्यसपछि वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३र३ जनाको मृत्यु भएको छ । यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १र१ जनाको मृत्यु भएको मन्त्री रेड्डीले बताए ।

    Article inline ad #1
  • राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6