Above Article Ad
  • बेलौरी र लालझाडीमा पनि पुष ११ गते क्रिसमसको स्थानीय विदा

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको दक्षिणी क्षेत्रका पालिकाहरूले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमसको’ अवसरमा एक दिन स्थानीय विदा दिएको छ ।

    इसाई धर्मावलम्बीहरूको बाहुल्यता क्षेत्र भएका कारण बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुर्नवास नगरपालिकाले एक सूचना जारी गर्दै पुष ११ गते शुक्रबार स्थानीय  विदा दिएको हो ।

    Article inline ad #1
  • पालिकाहरूले सार्वजनिक गरेका उक्त सूचनाहरुमा इसाई धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गर्दै आफ्ना मातहतका सम्पूर्ण  कार्यालयहरू बिदा रहने  सूचनामा उल्लेख गरिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by