Above Article Ad
  • कैलारीबाट खैरो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीको कैलारी गाउँपालिकाबाट खैरो हेरोईनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

    कैलारी गाउँपालिका-५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईनसहित भारतको लखिमपुरी जिल्ला तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंह रहेका छन्।

    Article inline ad #1
  • भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी.३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार दुबै जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6