
कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
Above Article Content Ad
धनगढी- कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही स्थानस्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाबारे े आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















