
अछामको एक घरमा आगलागी
Above Article Content Ad
अछाम- अछामको एक घरमा आगलागी भएको छ । शनिबार रामारोसन गाउँपालिका–५ सल्लीसैन दासबाँडाका जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा भएको हो ।
बिजुलिको सर्भिस तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी एक लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad