Above Article Ad
  • अछामको एक घरमा आगलागी

    Above Article Content Ad
  • अछाम- अछामको एक घरमा आगलागी भएको छ । शनिबार रामारोसन गाउँपालिका–५ सल्लीसैन दासबाँडाका जगत दासको २ तले २ कोठे ढुङ्गा माटोले बनेको घरमा भएको हो ।

    बिजुलिको सर्भिस तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट सुन, अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामानहरु गरी एक लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button