
कैलालीमा एक ट्याक्टर अवैध काठ सहित नियन्त्रणमा
Above Article Content Ad
धनगढीः कैलालीमा अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।
जिल्लाको टीकापुर नगरपालिका–६ का कमल चौधरीले चलाएको से १ त४६३८ नम्बरको ट्याक्टरमा अवैध रुपमा साल जातको काठ २ गोलिया ओसार पोसार गरिरहेको अवस्थामा ट्याक्टर र चालकलाइजिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले शनिवार नियन्त्रणमा लिएको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad