Above Article Ad
  • दार्चुलाकी किशोरीको करणी भन्सार यार्डभित्रै , सिंह पक्राउ

    Above Article Content Ad
  • काठमाडौं: कपिलवस्तुको कृष्णनगर भन्सार यार्डभित्रै एक किशोरी बलात्कृत भएकी छन्। चौबिसै घण्टा कडा सुरक्षा घेरा रहेको स्थानमा किशोरी बलात्कृतको समाचार बाहिरिएको छ।

    दार्चुला घर भएकी १६ वर्षीया किशोरी कृष्णनगर भन्सार यार्डभित्र अस्ति राति भारतीय ट्रक चालक कमलेश सिंहद्वारा बलात्कृत भएको भारतीय सुरक्षाकर्मीहरुले बताएका छन्। भारतीय सीमा सुरक्षा बलको बिओपी बढनी प्रमुख उमेश जाधवले पीडित किशोरीको अनुरोधमा चालकलाई पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाइएको बताए।

    Article inline ad #1
  • भारतीय सुरक्षा स्रोतका अनुसार गैडाकोटस्थित गोर्खा बु्रअरीमा बियरको बोतल छोडेर फर्कंदै गरेको युपी ८३ टीटी ४०५९ नम्बरको ट्रकका चालकले किशोरीलाई चोरमाराबाट लगेको बताइन्छ। चन्द्रौटामा छाडिदिने भन्दै भारत कानपुर मेनपुरीका चालक कमलेश सिंहले अस्ति राति ११ बजे कृष्णनगर भन्सार यार्डमा पुर्याएको तथ्य खुलेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6