
धनगढीको मुख्य सडक कालोपत्रको काम अन्तिम चरणमा
Above Article Content Ad
धनगढीः धनगढीको मुख्य बजार क्षेत्रको सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। कैलाली पुलदेखि हुलाकी राजमार्गको जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
भ्याटसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँको लागतमा कैलाली पुलदेखि हुलाकी राजमार्गको जिरो प्वाइन्टसम्म सडक बनिरहेको छ। सडक निर्माणका लागि २०८० वैशाख २७ गते धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। २०८२ वैशाख २६ गतेसम्म ठेक्का समयावधि सकिँदै छ।
यो सडकको दुवैतर्फ पैदलमार्गसहित पक्की नाला, सोलार सडकबत्ती रहने जनाइएको छ। २ दशमलव ३ किलोमिटर लामो बन्ने कालोपत्र सडकको चौडाइ ३० मिटर तोकिएको छ। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यस खण्डमा कालोपत्रे सडक निर्माण भएपछि धनगढीको मुख्य बजार क्षेत्रमा फुटपाथ, मेडियन र व्यवस्थित नालीसहितको सडक निर्माणको काम पूर्ण रूपमा पूरा हुने छ। सडक निर्माण भइरहेका कारण विगत केही वर्षदेखि मुख्य बजार क्षेत्रको व्यापार, व्यवसाय प्रभावित बन्दै आएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
Great post! I really enjoyed the insights you shared. Looking forward to more of your content!
Great article! I enjoyed reading it and learned something new. Keep up the good work!
Great article! I really enjoyed reading your insights. Keep up the awesome work!
Great post! I really enjoyed reading your insights. Thanks for sharing such valuable information—looking forward to your next update!
Awesome article! You’ve provided some really helpful tips. Can’t wait to see more of your content in the future!
Loved this post! You explained everything in such an easy-to-understand way.
Super useful! I’ll definitely be applying some of these ideas.
Really informative read—thanks for breaking it down so clearly!
http://wish-club.ru/forums/index.php?autocom=gallery&req=si&img=5232
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4813
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4928
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6764