Above Article Ad
  • पुनर्वासको बागीश्वरी माध्यमिक विद्यालयमा एनआरएनए नर्वे कार्यसमितिद्वारा १९२ जना विद्यार्थीहरुलाई ट्रयाक सुट र टिसर्ट

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री बागीश्वरी माध्यमिक विद्यालयको ५४औं वार्षिक उत्सव समारोहको अवसरमा विद्यालय पोशाक (ट्रयाक सुट, टिसर्ट) सहयोग प्राप्त भएको छ।

    विद्यालयका पूर्व विद्यार्थी प्रदिप शर्मा सहितको एनआरएन नर्वे को कार्यसमितिद्वारा रु. २ लाख ७९ हजार ५ सय बराबरको ट्रयाक सुट र टिसर्ट सहयोग गरिएको हो।  

    Article inline ad #1
  • उक्त सहयोग अन्तर्गत कक्षा १ देखि ७ सम्म अध्ययनरत १९२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्रयाक सुट, टिसर्ट ) वितरण गरिएको विद्यालयले जनाएको छ।

    Article inline ad #2

    विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले एनआरएनए नर्वे कार्यसमिति प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताए।

    यस सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन तथा शैक्षिक वातावरण थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6