Above Article Ad
  • शुशील पंगेनीकाे “मैले हारे” गीत सार्वजनिक

    Above Article Content Ad
  • अनमोल भट्टराई
    बरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयां गीत “मैले हारे” भिडियो सहित सार्बजनिक भएको छ ।

    स्थायी घर पोखरा वार्ड नम्बर ३२ रुपाताल भइ हाल अमेरीकाको बाल्टिमोर सहरमा बस्दै आउनु भएका शुशील पंगेनीले “मैले हारे” गित बजारमा ल्याउनु भएको हो।

    Article inline ad #1
  • यो भन्दा अगाडि पनि उहाँको थुप्रै आधुनीक तथा लोकदोहरी गीत बजारमा आईसकेको छ। शंकर बिसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा शुशील पंगेनी, माधवी भण्डारी र सागर घिमिरेको अभिनय रहेको छ।
    त्यस्तै गीतको भिडियो भगवान भण्डारीको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

    Article inline ad #2
  • सो गीतका निर्मात पंगेनीले अबका दिनमा आफ्नै जन्मथलोमा आएर नयाँ गीत बनाउने योजना रहेको बताउनु भयो । अमेरीकामा रहेर पनी विभिन्न सामाजिक, सास्कृतिक, खेलकुद लगायतका क्षेत्रमा उहाँले सहयोग समेत गर्दै आउनु भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button