Above Article Ad
  • पुनर्वासको पपुलर स्कुलको आयोजनामा नि :शुल्क आँखा शिबिर

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको दक्षिण भेग पुनर्बास नगरपालिका वार्ड नम्बर ११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुल  पुनर्वासमा निशुल्क आखा शिविर सञ्चालन हुने भएको छ ।
    शनिबार  पुनर्बास नगरपालिका–११, स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजना तथा लायन्स क्लब अफ  धनगढि सिटि एबम नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल को  प्राविधिक सहयोगमा एक दिवसीय निःशुल्क आखा शिविर सञ्चालन हुने भएको हो ।

    बिहान साँढे ९:०० बजेबाट स्कुलकै प्राङ्गणमा निःशुल्क आखा चेकजाँच तथा परामर्श सेवा शिविर सञ्चालन गरिने प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिनुभयो ।
    प्रिन्सिपल ओझाले बिधार्थीहरुसँगै अभिभावकहरुले र नगरबासी तथा वडा बासी ले पनि शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सकिने बताउनुभयो ।

    Article inline ad #1
  • बिद्यार्थि हरु को चौतर्फीमा ध्यान दिदै आएको बिध्यालय ले  स्वास्थ लाई मध्य नजर गर्दै यो शै सत्र आँखा सिबिर राखिएको हो ।गत बर्ष दन्त सिबिर गराएको थियो।
    बिद्यालय ले यस्ता सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button