Above Article Ad
  • बाजुरामा बाघ मृत अबस्थामा फेला

    Above Article Content Ad
  • बाजुरा-बाजुरामा बाघ मरेको अबस्थामा फेलापरेको छ।

    बाजुराको बुढिगंगा नगरपालिका-८ रिठा स्थित रिठाबिरा सामुदायिक वनमा शुक्रवार बाघ मरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    Article inline ad #1
  • स्थानियले खबर गरेपछि अस्थायी प्रहरी पोष्ट रिठाबजार, बाजुराबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय बार्जुकोट, बाजुराको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by