
कैलालीको बढैपुरमा युवाहरूको फाइट
Above Article Content Ad
धनगढी: कैलालीको बढैपुरमा युवाहरूको ग्याङ्ङ फाइट भएको छ। जिल्लको गौरीगंगा नगरपालिका–८ बढैपुरमा युवाहरूको २ समूहको बिचमा झगडा भएको हो।
शुक्रवार दिउँसो २३ वर्षीय तेजेन्द्र कलेल, २५ वर्षीय खगेन्द्र बाठामगर, पारस बम, रेविल बम र राजन बमको पाँच जनाको समूहले बढैपुरका २७ वर्षीय गणेश तिवारी र २५ वर्षीय सुरेश धामीमाथि आक्रमण गरेका कैलाली प्रहरीले बताएको छ। गणेश तिवारीको घाँटीमा २ ठाउँ चोट लागेको छ। उनको मुखमा पनि चोट लागेको छ। तिवारीका हातका २ औँला पनि काटिएका छन्। उनको परिवारका सदस्यहरूले चाकु, रड र बियरका बोतलहरूले कुटपिट भएको बताएका छन्।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad