Above Article Ad
  • कैलालीको गोदावरीबाट भन्सार छलीका सामान वरामद

    Above Article Content Ad
  • धनगढीः  कैलालीको गोदावरीबाट भन्सार छलीका सामान वरामद गरिएको छ।

    बिहीवार गोदावरी नगरपालिका–१ र ४ स्थित हनुमान मन्दिर नजिकबाट बेवारिसे अबस्थामा छाडिएका सुट, साडी, धोती, ईलेक्ट्रोनिक सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त स्थानबाट प्रहरीले करिब १ लाख ३० हजार ६५० मूल्य बराबरका अवैध सामान बरामद गरि भन्सार कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6