
राष्ट्रिय प्रजातन्त्र पार्टी पुनर्वासको अध्यक्षमा वडाध्यक्ष मनोज जैसी
Above Article Content Ad
पुर्नवास-कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेतृत्वमा नगर कमिटी गठन भएको छ ।
शनिबार पुर्नवास नगरपालिकामा राजेन्द्र मल्लकाे अध्यक्षतामा सम्पन्न भएको नगर भेलाबाट अध्यक्षमा मनाेज जैशी सर्वसम्मत चयन भएका हुन ।
Article inline ad #1
अध्यक्ष जैसिको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
Article inline ad #2
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय प्रजातन्त्र पाटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले पार्टीको नीति र सिद्धान्त अनुरुप जनताको हितका क्षेत्रमा सबैले काम गर्नुपर्नेमा जोडदिएका छन ।
सर्वसम्मत रूपमा चयन भएका नगर कमिटी अध्यक्ष जैसी पुनर्वास नगरपालिका ४ का निर्वाचित वर्तमान वडाध्यक्ष पनि हुन्।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1
Below Article Content Ad















