Above Article Ad
  • पुनर्वासमा पुष ११ गते क्रिसमसको स्थानीय विदा

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमसको’ अवसरमा दुई  दिन स्थानीय विदा दिएको छ ।

    इसाई धर्मावलम्बीहरूको बाहुल्यता क्षेत्र भएका कारण पुनर्वास नगरपालिकाले एक सूचना जारी गर्दै पुष ११ गते स्थानीय  विदा दिएको हो ।

    Article inline ad #1
  • उक्त सूचनामा इसाई धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गर्दै पुनर्वास नगरपालिका मातहतका सम्पूर्ण  कार्यालय बिदा रहने  सूचनामा उल्लेख छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by