Above Article Ad
  • कलाकार राम दाहालको निर्देशनमा निर्माण भएको देउडा गायक महेश कुमार आउजीको‘डोली चढी’ गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

    Above Article Content Ad
  • कञ्चनपुर- लोकप्रिय देउडा गायक महेश कुमार आउजी नयाँ सिर्जनासहित पुनः श्रोतामाझ फर्किएका छन्।

    गायक आउजीले एक साता अगाडि मात्रै ‘डोली चढी’ शीर्षकको गीतको भिडियो युट्युबमा सार्वजनिक गरेका हुन्।

    Article inline ad #1
  • शब्द र संगीत दुवै आउजीकै रहेको यस कृतिमा कृष्ण पुन मगरले संगीत संयोजनमार्फत साथ दिएका छन्।

    Article inline ad #2

    गीतको भिडियो राम दाहालले लेखन र निर्देशन गरी तयार गरिएको हो। आउजीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा देवु बोहरा, योगिता दाहाल र नरेन्द्र कार्कीले अभिनय तथा नृत्यकला प्रस्तुत गरेका छन्।

    देउडा गीतमा आफ्नो छुट्टै पहिचान बनाएका आउजीका ‘पश्चिम की सुवा’ लगायतका कयौँ सिर्जनाहरूले पहिले नै निकै चर्चा कमाइसकेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by