Above Article Ad
  • काठमाडौंका मेयर बालेन शाहका बुवाको निधन

    Above Article Content Ad
  • काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।

    आइतबार बिहान पिसाबमा संक्रमण भएर शरीरभरि संक्रमण फैलिएको कारण उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6