Above Article Ad
  • काठमाडौँबाट आउँदै गरेको बस कैलालीको लम्कीमा दुर्घटना

    Above Article Content Ad
  • धनगढीः काठमाडौँबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ। मङ्गलवार ३० वर्षीय राजेन्द्रबहादुर कुवँरले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो।

    घाईते तीनै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। चालकलाई चिसापानी प्रहरीले नियन्त्रणमा लिएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6