Above Article Ad
  • पुनर्वासको टाउन बजारमा ट्राफिक प्रहरीको “नो पार्किङ”

    Above Article Content Ad
  • पुनर्वास– बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै कञ्चनपुरको पुनर्वासमा “नो पार्किङ” सुरु गरेको छ ।
    अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीको आयोजना तथा पुनर्वास–६ वडा कार्यालयको समन्वयमा प्रतिभानगर बजार (टाउन) मा “नो पार्किङ” सुरु गरेको हो ।
    सडक किनारामा हुने अव्यवस्थित पार्किङले बढाएको सवारी दुर्घटना न्यूनिकरणका लागि “नो पार्किङ” अभियान सुरु गरिएको त्रिभुवनबस्तीका ट्राफिक प्रहरी हवल्दार जिवन भण्डारीले जानकारी दिए ।

    No description available.

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button