Above Article Ad
  • डोटीमा ट्राफिक प्रहरी जवान मृत भेटिए

    Above Article Content Ad
  • धनगढी -डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।
    शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

    जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका बलायर दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए ।

    Article inline ad #1
  • गोपघाटस्थित सडक छेउमा मृत भेटिएका बलायरको टाउकोमा चोट लागेको देखिएको छ ।गएराति मृत भेटिएका बलायरको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by