Above Article Ad
  • पुनर्वासका प्रहरी प्रमुख मल्लको सरुवा, हेमराज भट्ट आउँदै

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक नरेशराज मल्लको सरुवा भएको छ ।

    नेपाल प्रहरी शिक्षालय आन्तरिक सुरक्षा शाखा भरतपुर,चितवनमा दरबन्दी भई काजमा त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरिक्षक मल्लको पन्ध्र महिने लामो बसाईपछि अन्यत्र सरुवा भएको हो ।

    Article inline ad #1
  • उनको अहिले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रहरी अंगरक्षक गण नक्साल, काठमाडौंमा सरुवा भएको हो । उनको ठाउँमा प्रहरी बृत्त नयाँ बानेश्वर काठमाडौंमा कार्यरत प्रहरी निरिक्षक हेमराज भट्ट आउन लागेका हुन् ।प्रहरी निरिक्षक भट्टले केहि वर्ष अघि वडा प्रहरी कार्यालय धनगढीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    5

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button