
बैतडीमा जिप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु
Above Article Content Ad
धनगढी- बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ मा म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको हो।
सुर्नयाबाट डडेल्धुरातर्फ जाँदै गरेको उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
Article inline ad #1
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad



























https://shorturl.fm/gB73D