Above Article Ad
  • गायिका माधवी मगर र प्रेम कुँवरको तीज गीत “कम्मर भाँच मायाले” सार्वजनिक

    Above Article Content Ad
  • धनगढी- नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीज नजिकिएसँगै तीज गीतले गाउँ-शहर, देश-विदेशमा उमंग दिइरहेको छ ।

    हरितालिका तीजलाई लक्षित गरी सुदूरपश्चिमकी लोक तथा दोहोरी गायिका माधवी मगर र गायक प्रेम कुँवरले पनि तीज गीत सङ्ग्रह “कम्मर भाँच मायाले” सार्वजनिक  गरेका छन् ।

    Article inline ad #1
  • वर्तमान समय परिस्थितिमा आधारित यो तीज गीत बिहिबार गायक प्रेम कुँवरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    Article inline ad #2

    गायक प्रेम कुँवरको शब्द रहेकाे गीतको  भिडियो लाई चर्चित निर्देशक तथा कलाकार भीम बिष्ट (अछामी रेखा) ले निर्देशनमा भएको उक्त भिडियोलाई सम्पादन भुवन प्रकाश बडुले गरेका थिए। भने, गायिका मगर र गणेश प्रसाद भाटको अभिनय छ ।  त्यस्तै, दमदुकी फिल्मस् प्रा.ली. द्वारा पोस्ट प्रोडक्सन गरिएको भिडियोको क्यामेरा म्यानको भूमिकामा रोजिन बोहराले गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by