Above Article Ad
  • धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी –धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट धनगढी उपमहानगरपालिका–९ बंग्राकटान बस्ने ३३ वर्षीय नारायण विक खैरो हेरोइनसहित पक्राउ परेक हुन्। विकलाई ४ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  आइतवार नियन्त्रणमा लिएको जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by