Above Article Ad
  • कञ्चनपुर जिल्ला निर्बाचन कार्यालयका प्रमुख जोशीको निधन

    Above Article Content Ad
  • धनगढीः जिल्ला निर्बाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीको निधन भएको छ।

    जिल्लाको भीमदत्त नगरपालिका–४ घर भएका जोशीको सोमवार बिहान निधन भएको निर्बाचन कार्यालयका सुचना अधिकारी भानबहादुर महराले बताए। यहि माघ २४ गत कार्यालयकै कामका लागी काठमाडौँ गएका जोशी शुक्रवार बिहान कोठामा बेहोस अबस्थामा फेला परेका थिए। उपचारका लागी कृष्ट हस्पिटल लगीएका उनको मस्तिष्क घातका कारण निधन भएको सुचना अधिकारी महराले बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6