
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक करणी, दुई जना पक्राउ
Above Article Content Ad
धनगढीः कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक करणी भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन। गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर विकको पसलमा पुगेकी थिइन्। सोही क्रममा पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको बोहराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad