
दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए
Above Article Content Ad
धनगढी-सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।
आज कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीबजार नजिक आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधर विकासमन्त्री सुरेन्द्र पाल सवार गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















