Above Article Ad
  • धनगढीबाट चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    Above Article Content Ad
  • धनगढी-चोरी मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्l

    जिल्ला अदालत कैलालीको फैसलाले चोरी अन्य मुद्दामा २ महिना ३ दिन कैद र चोरी अन्य मुद्दामा १६ दिन कैद र ११ हजार ५०० जरिवाना तोकिएका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–५ बस्ने २८वर्षीय हृदय शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • शाहीलाई धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by