Above Article Ad
  • बैतडीमा महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा फेला

    Above Article Content Ad
  • बैतडी-झुलाघाट स्थित महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ माइतीघरकी ३८ वर्षीय दिपा महर बिहीबार बिहान ८ बजे मृत फेला परेकी हुन्।

    प्रहरीका अनुसार, महरको श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा रहेका छन् र महर पनि केही समयदेखि उनीसँग बस्दै आएकी थिइन्। यसै महिनाको २२ गते उनी माइतीघर फर्किएकी थिइन्। बुधबार महर भारतमा रहेको श्रीमान् कहाँ जान्छु भनी हिँडेकी थिइन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6