Above Article Ad
  • गोदावरी नदीमा एक महिलाको शव फेला

    Above Article Content Ad
  • पुनर्वास –कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ।

    गोदावरी नगरपालिका–२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए। उनले महिलाको शरीरमा धेरै चोटपटक पनि नभएकाले नजिकैबाट नदीमा बगेर मृत्यु हुन सक्ने बताए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6