Above Article Ad
  • किन पुग्यो सुदूरपश्चिमका मुख्यमन्त्री शाहको टोलि प्यारा ताल

    Above Article Content Ad
  • कञ्चनपुर ,
    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह कञ्चनपुरको पुनर्वास स्थित पर्यटकीय स्थल प्यारा ताल अवलोकनमा बुधबार पुगेका हुन ।


    स्वस्फूर्त नागरिक जागरणद्वारा पर्यटन बिकासको पहल सुरु गरिएको पुनर्वासको प्रमुख पर्यटकीय स्थल प्यारा ताल अबलोकनमा मुख्यमन्त्री शाह संगै सुदूरपश्चिम सरकारका सामाजिक बिकास मन्त्री मेघराज खड्का , आर्थिक मन्त्री बहादुरसिंह थापा , बिधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट , प्रदेश सभा सदस्य बिक्रम सिंह धामी , पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्मा लगायतको टोलि प्याराताल पुगेको थियो ।

    Article inline ad #1

  • स्थानीय सरकार र नागरिकहरुको स्वस्फुर्त पहलमा पर्यटकीय गन्तव्य बन्दै गएको सदावहार जलाशय प्यारा तालमा पुगेका मुख्यमन्त्री शाहले ताल परिसरमा निर्माणाधीन संरचनाहरुको स्थलगत अवलोकन गरेका थिए ।
    बुधवार पुनर्वास पुगेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहको टोलिले प्यारा ताल , दिव्य धाम , कोटिहोम मन्दिर र रानाथारु संग्राहलयको अवलोकन गरेको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6